इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ६८० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।














Discussion about this post