इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ३१५ जना भने संक्रमणमुक्त भएका छन् । योसँगै संक्रिय संक्रमितको संख्या ७ हजार १५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ११ हजार ५२१ पुगेको छ ।














Discussion about this post