इटहरी : प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको छ ।
सुनसरीको धरान र इटहरीमा २–२ र इनरुवामा १, मोरङको विराटनगर, सुन्दरहरैचा र बेलबारीमा १–१ जना छन् भने झापाको हल्दिबारी र दमकमा १–१ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा थप २५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।














Discussion about this post