इटहरी : प्रदेश १ मा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका आधारमा मोरङमा ५ र झापामा ३ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ३, उर्लाबारी र बेलबारीमा १(१, झापाको अर्जुनधारा, कनकाई र भद्रपुरमा १(१ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने, कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ८६ रहको छ ।














Discussion about this post