इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो हप्ता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो ।
यही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ भने मृत्यु संख्या शून्य रहेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post