इटहरी : नेपालमा पछिल्लो साता दैनिक रूपमा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा १,१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा सो अवधिमा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।














Discussion about this post