Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानको भौतिक विकासका महत्वकांक्षी ४ गुरुयोजना सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २६, २०७८
in समाचार
0
पछिल्लो साता धरानमा १६ जनाको निधन, निषेधाज्ञा खुकुलिएसँगै संक्रमण बढ्यो
122
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानको पुरातत्व, इतिहास, पर्यटन र धार्मीक सम्पदा रहेको जियपुरस्थित दरवार क्षेत्र र मन्दिरहरूको सम्बर्धनका लागि उपमहानगरपालिकाले गुरुयोजना तयार गरेको छ ।

धरानलाई खेलकुदको शहर बनाउने, मासु व्यवसायलाई वैज्ञानिक रूपमा व्यवस्थित गर्ने गुरुयोजना पनि तयार भएको छ । दीर्घकालीन र अल्पकालीन ती योजनाहरू कार्यान्वयन हुनसके धरानको भौतिक विकासमा नयाँ कोशेढुंगा स्थापित हुनेछ ।

उपमहानगरपालिकाले आइतबार गुरुयोजनाहरुको प्रारम्भिक मस्यौदाहरू सरोकारवालाहरूसंग छलफलका लागि सार्वजनिक गरेको हो । स्पोर्ट सिटी र कभर्ड हलको गुरुयोजना जेभी अफ ग्राइड कन्सल्ट प्रालि र इन्नोभेसन डिजाइन कन्सर्न प्रालिले तयारी गरेको हो ।

भक्तराज कन्दङवा क्रिकेट स्टेडियम र पशु बधशालाको गुरु योजना जेभी अफ आरआइडी प्रालि र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, अर्बन प्लानिङ एण्ड डिजाइन कन्सल्टेन्ट नेपाल प्रालिले तयार गरेको हो । विजयपुर दरबार तथा दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरको गुरुयोजना आइइआरसी इकोकेड स्ट्रेन्थ जेभीले तयार गरेको हो ।

मेयर तिलक राईले भने ‘धरानको ऐतिहासीक, धार्मिक सम्पदाको सम्बद्र्धन गर्दै व्यवस्थित शहरको रुपमा उचाई थप्न गुरु योजनाहरु तयारी गरिएका हुन, यसमा सरोकारवाला समुदायसंग छलफल गरिनेछ ।’ महत्वकांक्षी योजना पनि यसमा भएको बताउँदै यसको कार्यान्वयन तिनै तहका सरकारको साधान श्रोत जुटाएर गर्न सकिने उनले बताए ।

योजनाहरु मध्ये कतिपय उपमहानगरपालिकाको बहुवर्षिय योजनाको रुपमा प्रारम्भिक चरणका कामहरु भैरहेका छन् । धरान–१५ स्थित भक्तराज कन्दङवा क्रिकेट स्टेडियम निर्माणस्थल सम्याउने कार्य अन्तिम चरणमा पुगेको छ । यसको गुरुयोजना तयार भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने क्रिकेट स्टेडियममा जग्गाको कारण दर्शक क्षमता २५ सय मात्र रहने भएकाले योजनालाई परिमार्जन गरी सुविधाहरू थप्ने सुझाव दिइएको छ ।

क्रिकेट स्टेडियमका साथै धरानलाई खेलकुदको शहरु बनाउने सम्भावनाको मार्गचित्र पनि तयार गरिएको छ । भएका पूर्वाधारमा सुधार थप पुर्वाधारको निर्माण पहिचान गरिएको छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा क्षेत्रिय स्तरका खेलकुद प्रतियोगिता एकै साथ धरानमै आयोजना गर्न आवश्यक पूर्वाधारहरुको बारेमा मार्गचित्र बनाइएको हो ।

पूर्वाधारको प्रारम्भिक निर्माण कार्यका लागि धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरसंग जोडिएका जग्गामा खेलकुद ग्रामको गूरु योजना तयार गरिएको छ ।

Tags: #धरान#धरान उपमहानगरपालिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिन पाँचजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार...

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    332 shares
    Share 133 Tweet 83
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.