इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा ११ जनाको मृत्यु भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post