इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३६९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै, संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार चार रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post