इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १२८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । त्यस्तै, दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post