इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणका कारण १० जनाको मृत्यु भएको छ ।
यस्तै, तीन हजार ९३५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post