इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएका छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा एक हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ जना रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post