इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको छ । यही अवमिा मृत्यु संख्या भने शून्य रहेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३४० रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post