इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा संक्रमणमुक्त हुनेको संख्या १४७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु संख्या शून्य छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १३५ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post