इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ४३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २७१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने मृत्यु संख्या शून्य छ ।
मन्त्रालयका अनुसार अहिले देशभर १,९६० जना सक्रिय संक्रमित रहेका छन् ।














Discussion about this post