Monday, November 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

रोजाइमा पर्दै बन्धन सिमेन्ट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २९, २०७८
in विविध, समाचार
0
पूर्वमा लोकप्रिय बन्दै बन्धन सिमेन्ट
141
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पछिल्लो समय चर्चामा रहेको बन्धन सिमेन्ट अहिले आम मानिसको रोजाइमा पर्न थालेको छ ।

बन्धन सिमेन्ट उच्च गुणस्तरीय एवम् वातावरणमैत्री भएकाले प्रयोगकर्ताहरूको पहिलो रोजाइमा पर्दै आएको यसको उत्पादक कम्पनी नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले दाबी गर्दै आएको छ ।

कम्पनीले गुणस्तर सुनिश्चितताका लागि हर सम्भव उपाय अपनाएको पाइन्छ । उत्पादक कम्पनीसँग बन्धन सिमेन्ट उत्कृष्ट एवम् गुणस्तरीय सिमेन्ट हो भन्ने मुख्य आधारहरू निम्न रहेका छन् ।

गुणस्तर चिन्ह

नेपाल सरकारले गुणस्तर परीक्षण गरी गुणस्तरीय भएको प्रमाण दिनुलाई गुणस्तर चिन्ह प्राप्त भनिन्छ । गुणस्तर चिन्ह जुनै उत्पादनले प्राप्त गर्न सक्दैन । यो गुणस्तरको मापदण्ड भित्र रहेर गुणस्तरीय वस्तु उत्पादन गरिएको उत्पादकलाई मात्र गुणस्तर चिन्ह प्रमाण पत्र दिइएको हुन्छ । बन्धन सिमेन्ट नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त सिमेन्ट हो यस कारण सरकारी तवरबाट पनि बन्धन सिमेन्ट गुणस्तरीय प्रमाणित भएको छ ।

आफ्नै उच्च स्तरीय प्रयोगशाला

बन्धन सिमेन्ट उत्पादक कम्पनी नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लि सँग आफूले उत्पादन गरेको सिमेन्टको गुणस्तर मापन गर्न आफ्नै उच्च प्रविधिको प्रयोगशाला रहेको छ । जहाँ प्रत्येक दिन प्रत्येक घण्टा अनुभवी प्राविधिकहरुबाट उत्पादन भएको सिमेन्टको गुणस्तरलाई मापन गरिन्छ । गुणस्तरीय सिमेन्ट मात्र वितरणको लागि तयार पारिन्छ ।

उच्च प्रविधिको प्रयोग

बन्धन सिमेन्ट उत्पादक कम्पनीले सिमेन्ट उत्पादनको लागि उच्च स्तरीय जर्मन प्रविधिलाई प्रयोगमा ल्याएको छ । सिमेन्ट उत्पादनको क्रममा स्वचालित प्रविधिको प्रयोग हुने भएको कारण मानवीय जनशक्तिको प्रयोग कम हुने र प्रविधिकै प्रयोगबाट सिमेन्ट तयार हुने भएकाले चुहावट नहुने र सबै उत्पादन एकुरेट हुने भएकाले यसको गुणस्तरमा ह्रास आउने खतरा विल्कुलै हुँदैन ।

गुणस्तरीय कच्चा पदार्थको प्रयोग

बन्धन सिमेन्ट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ प्रतिष्ठित कम्पनीहरूबाट प्रशोधित गुणस्तरको ग्यारेन्टी भएको कच्चा पदार्थ मात्र नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले आयात गरी सिमेन्ट उत्पादन गरिरहेको छ ।
ठुला परियोजनामा बन्धन सिमेन्टको प्रयोग

नेपालमा निर्माण हुने ठूला परियोजनाहरूमा प्रयोग गरिने सिमेन्टहरूको गुणस्तर मापन गरिन्छ ।

गुणस्तरीय प्रमाणित भए पछि मात्र त्यस सिमेन्टलाई परियोजनामा प्रयोग गर्ने अनुमति हुन्छ । बन्धन सिमेन्टको गुणस्तर मापन पछि थुप्रै दक्ष अनुभवी इन्जिनियरहरूको पहिलो रोजाइ बन्धन सिमेन्ट बन्न सफल भएको छ । जसको कारण बन्धन सिमेन्ट लिखु जलविद्युत आयोजना, अरुण तेस्रो जस्ता ठुला परियोजनाहरूमा प्रयोग भइरहेको छ ।

Tags: बन्धन सिमेन्ट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ
FEATURE BREAKING

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नस्थित घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ
भिजिट नेपाल

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

by रासस
कार्तिक ३०, २०८३
0

भोजपुर : पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस...

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३
तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

कार्तिक २९, २०८३
सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

कार्तिक ३०, २०८३
प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

कार्तिक ३०, २०८३
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1091 shares
    Share 436 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    516 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    338 shares
    Share 135 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.