बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ६ जब्दीस्थित करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेम स्थानीय ३७ वर्षीया सरस्वती श्रेष्ठ रहेकी छन् ।
कलमा पानीको मोटर चलाएर नुहाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको धरानस्थित वीपी प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post