इटहरी : सरकारले भोलि (मंगलबार) देशभर सार्वजनिक विदा दिएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएकामा गृह मन्त्रालयले शोक विदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले आज (सोमबार) एक विज्ञप्ति जारी गरी देशका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशस्थि
त कूटनीतिक नियोगमा सार्वजनिक विदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने जनाएको छ ।














Discussion about this post