उदयपुर : उदयपुरबाट प्रहरीले एक सय २० केजी गाँजा बरामद गरेको छ ।
जिल्लाको कटारी नगरपालिका ६ साँगुरीबाट प्रहरीले एक सय २० केजी गाँजा बरामद गरेको हो ।
प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकेर ल्याएको ६ बोरा अवैध गाँजा फ्याँकेर फरार भएका थिए ।
गाँजा छोडेर फरार भएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post