विराटनगर : झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
सिमावर्ती क्षेत्रका इलाकाहरूमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा नेपाल भित्र्याउदै गरेको विभिन्न प्रकारको खाद्यान्नका सामग्री, मोटरपार्स, जुत्ता चप्प्ल, लत्ताकपडा तथा माछा लगायतका सामानहरू बरामद गरेको हो ।
बरामद गरिएका करीब ४ लाख २७ हजार बराबरका सामानहरू सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post