इटहरी : इटहरीमा सोमबार (भोलि) शोक विदा दिइएको छ ।
इटहरी उपमहानगरपालिकाले सोमबार नगरभरी शोक विदा दिएको हो ।
जारी सूचनाअनुसार उपमहानगरकी कर्मचारी, ल्याव टेक्निसियन देवी राउतको निधन भएकाले शोक विदा दिइएको हो ।

सोमबार एक दिन अत्यावश्यक बाहेकका नगर कार्यपालिकाको कार्यलय र वडा कार्यलयहरूमा शोक विदा दिइएको बताइएको छ ।














Discussion about this post