इटहरी : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
नेपाल आयाल निगमका अनुसार आज (मंगलबार) भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ घटेर आएको हो ।
घटेको मूल्यअनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा घटेको छ भने डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ ।
यद्यपि, नेपालमा भने मूल्य घटाइने, नघटाइने भन्नेबारे निर्णय भइसकेको छैन ।














Discussion about this post