विराटनगर : विराटनगरबाट प्रहरीले २२ किलो गाँजा बरामद गरेको छ । शनिबार राति २२ किलो गाँजा बरामद गरेको हो ।
विराटनगर महानगरपालिका १८ मुसहरी टोली हुँदै भारततर्फ लगिँदै गरेको गाँजा नियन्त्रणमा लिइएको हो ।
प्रहरीलाई देख्नासाथ गाँजा फ्यालेर तस्करीमा संलग्न फरार बनेका छन् ।
बोरामा प्याक गरी टाउकोमा बोकेर २ जना व्यक्तिले भारत कटाउने तयारी गर्दैगर्दा विराटनगर १८ मुसहरी टोलबाट गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post