Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

एमाले कोसी प्रदेश अधिवेशन : यी हुन् सुनसरीबाट छनौट भएका प्रतिनिधि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८०
in समाचार
0
प्रदेश १ : एमालेका पाँच नेताले गरे पार्टी परित्यागको घोषणा
136
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेकपा एमाले कोसी प्रदेशको अधिवेशनका लागि सुनसरीमा १२ मध्ये ११ वटा पालिकाको प्रतिनिधि छनौट टुङ्गिएको छ । १० वटा पालिकामा सर्वसम्मत र एउटा पालिकामा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनौट भएको हो ।

नेकपा एमाले सुनसरीका कार्यालय सचिव कृष्ण भट्टराईका अनुसार सुनसरीको इटहरी र धरान उप महानगरपालिकाको प्रतिनिधि छनौट सर्वसम्मत भएको छ ।

यस्तै रामधुनी र इनरुवा नगरपालिकाको प्रतिनिधि छनौट पनि सर्वसम्मत भएको छ । बराहक्षेत्रमा भने प्रतिनिधि छनौट निर्वाचनबाट भएको एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।

उनकाअनुसार सुनसरीको गढी, बर्जु, हरिनगर, देवानगञ्ज, कोशी, भोक्राहनरसिंह गाउँपालिकामा सर्वसम्मत रूपमा प्रतिनिधि छनौट भएका छन् ।

यस्तै, दुहबीमा सर्वसम्मत प्रतिनिधि छनौट भएको भएपनि वैधानिकताको प्रश्न उठेपछि पुनः निर्वाचनको तयारी भएको भण्डारीले बताए ।

यी हुन् छनौट भएका प्रतिनिधि 

धरान उपमहानगर 
१.  जयकुमार राई
२. तीर्थ मास्के
३ दोर्पध्वज राई
४ प्रकाश राई
५.मोतीराज सुनुवार
६. रमेशकुमार बस्नेत
७. रामकुमार आङबुहाङ
८. विजयकुमार राई
९. सूर्यप्रकाश पन्धाक
महिला तर्फबाट 
१. कल्पना शेर्पा
२. मौसम राई
३.रुफिना गुरुङ
४. लहरुमाया जिमी
५. सुशीला पहाडी ढकाल
युवा तर्फबाट 
१. इन्द्रकला राई
३मजदुर तर्फबाट 
१.  भीम ज्वाला राई
दलित तर्फबाट 
१.  रामकुमार सेवा
२. लिला बहादुर विश्वकर्मा (शङ्कर)
इटहरी उपमहानगर 
खुल्लाबाट 
१. लिलाम बस्नेत
२.रामप्रसाद चौलागाईं
३. रोहितबहादुर कार्की
४. राजकुमार गिरी
५. शिवनारायण चौधरी
६. चन्द्र भट्टराई
७..गणेश खत्री
८.क.अमर कार्की
९.क.अर्जुन गहतराज
१०.क.उमेश थापा
११. क.बिबी सुब्बा
१२.क.दुखी लाल चौधरी
१३.क.विनोदकुमार झा
१४. क.भूपेन्द्र बराल
१५. प्रमोद शेर्पा
युवाबाट
१.सुजन लामा
२.उज्ज्वल सिग्देल
३.होमनाथ धमला
महिलाबाट 
१. रुक्मिणी कोइराला
२.सङ्गीता चौधरी
३.कमला खड्का
४.भिमादेबी राई
५.मन्दिर भट्टराई
६. रज्जु सिग्देल
७. कमला निरौला
८. रोशनी राई
९.यामकला राई
वराहक्षेत्र नगरपालिका 
१.  निलम खनाल
२. आशा राम चौधरी
३. रमेश बिस्ट
४. राजेन्द्र कार्की
५. योग्य राज खड्का
६. केदार बिस्ट
७. हरि पौडेल
महिला तर्फबाट 
१. सीता भण्डारी, पौडेल
२. सरिता खत्री
३. दिव्य कुमारी कार्की, खड्का ( यशोदा खड्का  )
४. नन्द कुमारी राई
३ युवा तर्फबाट ः
१. क. प्रदीप कार्की
Tags: अधिवेशननेकपा एमाले
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    776 shares
    Share 310 Tweet 194
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.