इटहरी : नेकपा एमाले कोसी प्रदेशको अधिवेशनका लागि सुनसरीमा १२ मध्ये ११ वटा पालिकाको प्रतिनिधि छनौट टुङ्गिएको छ । १० वटा पालिकामा सर्वसम्मत र एउटा पालिकामा निर्वाचन प्रक्रियाबाट प्रतिनिधि छनौट भएको हो ।
नेकपा एमाले सुनसरीका कार्यालय सचिव कृष्ण भट्टराईका अनुसार सुनसरीको इटहरी र धरान उप महानगरपालिकाको प्रतिनिधि छनौट सर्वसम्मत भएको छ ।
यस्तै रामधुनी र इनरुवा नगरपालिकाको प्रतिनिधि छनौट पनि सर्वसम्मत भएको छ । बराहक्षेत्रमा भने प्रतिनिधि छनौट निर्वाचनबाट भएको एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जानकारी दिए ।
उनकाअनुसार सुनसरीको गढी, बर्जु, हरिनगर, देवानगञ्ज, कोशी, भोक्राहनरसिंह गाउँपालिकामा सर्वसम्मत रूपमा प्रतिनिधि छनौट भएका छन् ।
यस्तै, दुहबीमा सर्वसम्मत प्रतिनिधि छनौट भएको भएपनि वैधानिकताको प्रश्न उठेपछि पुनः निर्वाचनको तयारी भएको भण्डारीले बताए ।
यी हुन् छनौट भएका प्रतिनिधि
धरान उपमहानगर
१. जयकुमार राई
२. तीर्थ मास्के
३ दोर्पध्वज राई
४ प्रकाश राई
५.मोतीराज सुनुवार
६. रमेशकुमार बस्नेत
७. रामकुमार आङबुहाङ
८. विजयकुमार राई
९. सूर्यप्रकाश पन्धाक
महिला तर्फबाट
१. कल्पना शेर्पा
२. मौसम राई
३.रुफिना गुरुङ
४. लहरुमाया जिमी
५. सुशीला पहाडी ढकाल
युवा तर्फबाट
१. इन्द्रकला राई
३मजदुर तर्फबाट
१. भीम ज्वाला राई
दलित तर्फबाट
१. रामकुमार सेवा
२. लिला बहादुर विश्वकर्मा (शङ्कर)
इटहरी उपमहानगर
खुल्लाबाट
१. लिलाम बस्नेत
२.रामप्रसाद चौलागाईं
३. रोहितबहादुर कार्की
४. राजकुमार गिरी
५. शिवनारायण चौधरी
६. चन्द्र भट्टराई
७..गणेश खत्री
८.क.अमर कार्की
९.क.अर्जुन गहतराज
१०.क.उमेश थापा
११. क.बिबी सुब्बा
१२.क.दुखी लाल चौधरी
१३.क.विनोदकुमार झा
१४. क.भूपेन्द्र बराल
१५. प्रमोद शेर्पा
युवाबाट
१.सुजन लामा
२.उज्ज्वल सिग्देल
३.होमनाथ धमला
महिलाबाट
१. रुक्मिणी कोइराला
२.सङ्गीता चौधरी
३.कमला खड्का
४.भिमादेबी राई
५.मन्दिर भट्टराई
६. रज्जु सिग्देल
७. कमला निरौला
८. रोशनी राई
९.यामकला राई
वराहक्षेत्र नगरपालिका
१. निलम खनाल
२. आशा राम चौधरी
३. रमेश बिस्ट
४. राजेन्द्र कार्की
५. योग्य राज खड्का
६. केदार बिस्ट
७. हरि पौडेल
महिला तर्फबाट
१. सीता भण्डारी, पौडेल
२. सरिता खत्री
३. दिव्य कुमारी कार्की, खड्का ( यशोदा खड्का )
४. नन्द कुमारी राई
३ युवा तर्फबाट ः
१. क. प्रदीप कार्की
Discussion about this post