Saturday, June 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इजरायलको द्वन्द्वमा परी सुनसरीका एकसहित १० नेपालीको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २२, २०८०
in समाचार
0
इजरायलको द्वन्द्वमा परी सुनसरीका एकसहित १० नेपालीको मृत्यु

इजरायलको द्वन्द्वमा परी मृत्यु भएका सुनसरीका राजेश स्वर्णकार ।

329
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इजरायलको द्वन्द्वग्रस्त दक्षिणी क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुनसरीका एक युवकसहित १० जना नेपालीको मृत्यु भएको छ।

इजरायलस्थित नेपाली राजदूतावासले बेपत्ता रहेका भनिएका ११ जनामध्ये १० जनाको मृत्यु भएको हो। एकजना भने अझै पनि बेपत्ता नै छन्।

मृत्यु हुनेमा सुनसरीको मधुवन १ का राजेशकुमार स्वर्णकारसहित १० जना नेपाली छन् । यस्तै, दार्चुलाका लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकमका दिपेशराज बिष्ट रहेका छन्। सल्यानका प्रवेश भण्डारी, डोटीका पदम थापा र राजन फुलारा रहेका छन्। त्यस्तै कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली र धनुषाका आनन्द साहको निधन भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार विपिन जोशी अझै बेपत्ता छन्। राजदूत कान्ता रिजालले भनिन्, ‘ आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको नामसहित खबर पाएँ। उनीहरूको शवलाई कसरी व्यवस्थापन गर्ने, नेपाल पुर्‍याउन के गर्ने छलफल भइरहेको छ। नेपालीमात्रै होइन इजरायलीसहित अन्य देशका सयौँ नागरिकले बम बाढीमा परेर ज्यान गुमाएका छन्।’

अर्न एन्ड लर्न प्रोग्रामका लागि गत भदौमा सेदोत नेगेभ क्षेत्रमा ४९ नेपाली विद्यार्थी गएका थिए। तीमध्ये १७ जना प्रत्यक्ष आक्रमणमा परेको र अन्य ३२ जना बंकरमा पस्न सफल भएको बताइएको थियो।

यसरी गएकामा सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ब्याचलर आठौँ सेमेस्टरका विद्यार्थी हुन्। उनीहरू सोतेन नेगेभ कृषि तलिम केन्द्रको अलगअलग फार्ममा कार्यरत थिए। इजरायलमा भिसा नरहेका बाहेक दुई सय ५० नेपाली कषि क्षेत्रमा छन् भने चार हजार तीन सयभन्दा बढी केयर गिभर छन्।

Tags: द्वन्द्वमृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित
खेलकुद

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

इटहरी : पछिल्लो समय महिला फुटबलप्रतिको आकर्षण बढ्दै गइरहेका बेला इटहरीले पनि आफूलाई महिला फुटबलको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने...

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै
विविध

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
0

इटहरी : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका नागरिकले अब स्थायी लेखा नम्बर (प्यान) दर्ताका लागि इटहरी पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भएको...

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

असार ६, २०८३
कोशी प्रदेशमा एक वर्षमै २२ वटा ट्रान्सफर्मर चोरी, सबैभन्दा धेरै सुनसरीमा

मोरङमा विद्युत् पोलमा काम गरिरहेका कर्मचारीको करेन्ट लागेर निधन

असार ५, २०८३
जीवित शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई काममा रोक, छानविन समिति गठन

अतिक्रमित अस्पतालको जग्गा खाली गर्न कोशी अस्पतालको अल्टिमेटम

असार ५, २०८३
झापामा खेत जोतेर निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु

झापामा खेत जोतेर निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु

असार ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

इटहरीमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता, खेलप्रेमी उत्साहित

असार ६, २०८३
भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

भोक्राहा नरसिंहबाटै अब प्यान दर्ता, इटहरी धाउनुपर्ने बाध्यता अन्त्य हुँदै

असार ६, २०८३
सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

सीप, सिर्जना र उद्यमशीलताको संगम बन्यो राष्ट्रिय माविको ‘उत्सव २०८३’

असार ६, २०८३
कोशी प्रदेशमा एक वर्षमै २२ वटा ट्रान्सफर्मर चोरी, सबैभन्दा धेरै सुनसरीमा

मोरङमा विद्युत् पोलमा काम गरिरहेका कर्मचारीको करेन्ट लागेर निधन

असार ५, २०८३

लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1507 shares
    Share 603 Tweet 377
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    907 shares
    Share 363 Tweet 227
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    615 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    394 shares
    Share 158 Tweet 99
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.