इटहरी : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले राजीनामा दिएका छन्।
पार्टीको प्रदेश संसदीय दलका नेता उद्धव थापासमक्ष उनले बिहीबार पदबाट राजीनामा दिएका हुन्।
कार्कीले उपनेताको जिम्मेवारी सम्हाल्न नसक्ने उल्लेख गर्दै प्रदेशसभा सदस्यको जिम्मेवारी भने सक्रियतापूवर्क निर्वाह गर्ने बताएका छन् ।














Discussion about this post