Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोडर्न प्रिपरेटोरी स्कुलका श्रेजा र गौरव यस वर्षका उत्कृष्ट विद्यार्थी र नेतृत्वकर्ता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०८०
in समाचार
0
मोडर्न प्रिपरेटोरी स्कुलका श्रेजा र गौरव यस वर्षका उत्कृष्ट विद्यार्थी र नेतृत्वकर्ता
99
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ६ स्थित मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

विद्यालयले चार विधामा वर्षभरी निरन्तर उत्कृष्ट रहेका विद्यार्थीहरूलाई दुईजना विद्यार्थी र उत्कृष्ट दुईवटा क्लबहरूलाई सम्मान गरेको हो ।

शैक्षिक सत्र २०८० का लागि वर्षको उत्कृष्ट विद्यार्थीको सम्मान कक्षा ६ की छात्रा श्रेजा गौतमले प्राप्त गरेकी छन् । गौतम कक्षा ६ की क्याप्टेनसमेत हुन् ।

त्यसैगरी, कक्षा ९ का छात्र गौरव खड्काले यस वर्षको ‘उत्कृष्ट विद्यार्थी नेतृत्व सम्मान २०८०’ प्राप्त गरेका छन् । विद्यालयमा रहेको समाज कल्याण क्लबका अध्यक्ष समेत रहेका खड्का शैक्षिक सत्र २०७९ मा निर्वाचित भाइस क्याप्टेन समेत भएका थिए ।

उक्त सम्मानका लागि विद्यालयले विद्यार्थीहरूमा अनुशासन, शैक्षिक तथा भाषागत उत्कृष्टता, नेतृत्व क्षमता, सामूहिक सहाकार्य र अतिरिक्त क्रियाकलापमा सहभागिताका आधार तयार पारेको थियो ।

त्यसैगरी, वर्षभरी नै हरेक गतिविधि विद्यालयमा भएका गतिविधिहरूमा सक्रिय सहभागी भएर उत्कृष्ट हुनेमा प्रिन्सा घिमिरे क्याप्टेन रहेको ‘ब्लु हाउस’ले उत्कृष्ट हाउसको सम्मान पाउन सफल भएको छ । विद्यालयमा रहेका ६ वटा हाउसहरूमध्ये ‘ब्लु हाउस’ उत्कृष्ट भएको विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिए ।

पौडेलले भने, “विद्यालयले, पाठ्यक्रमले निर्दिष्ट गरेको सिकाइका उद्देश्यहरू पूरा गर्न विद्यार्थीहरुको शैक्षिक, सामाजिक विकासको सफलताको लागि विद्यालयले निर्दिष्ट गरेका मानकहरूमा उत्कृष्ट भएका विद्यार्थी र हाउसहरूलाई सम्मान गरिएको हो ।”

यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूका शैक्षिक गतिविधिहरूलाई सहज बनाउन मद्दत पुगिरहेको पौडेलको भनाइ छ । उनले विद्यार्थीहरूको शैक्षिक, सामाजिक विकासको सफलताको लागि मिहिन ढंगले काम गर्दै आएको बताए ।

जीवनमा सफलताको लागि कडा मेहनतको विकल्प नभएको बताउँदै पौडेलले विद्यालय तहमा गरिने यस किसिमको कार्यक्रमहरूले विद्यार्थीको चौतर्फी विकासमा निकै महत्वपूर्ण योगदान पुग्ने बताए ।

विद्यालयका चारसय भन्दा बढि विद्यार्थीहरूले प्रतिष्पर्धामा सहभागिता जनाएका थिए । विद्यालयले नियमित रूपमा विद्यार्थीहरूलाई किशोरावस्था आइपर्ने चुनौतीहरूलाई कसरी सामना गर्ने र सामाजमा फैलिएका विकृतिहरूबाट कसरी बच्ने भन्ने विषयमा विभिन्न कार्यक्रमहरूसमेत सञ्चालान गर्दै आएको छ ।

प्रअ पौडेलका अनुसार विद्यालयले एक सय हप्ता अघिदेखि प्रत्येक शुक्रबार स्वैच्छिक रूपमा आ–आफ्ना सांस्कृतिक पोसाक लगाउन उत्प्रेरित गरिरहेको छ ।

शिक्षाविद्यार्थीहरूको क्षमता अभिवृद्धि र सामाजिक अन्तरघुलन र सामाजिक दायित्व निर्वाहका लागि रेडक्रस, स्काउटका क्रियाकलापसँगै बाल क्लबमार्फत सामाजिक क्रियाकलाप र क्षमता अभिवृद्धिका लागिसमेत कार्यक्रमहरू गर्दै आएको विद्यालयले जनाएको छ ।

 

Tags: मणिकुमार पौडेलमोडर्न प्रिपेरेटोरीविद्यालयशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन
विविध

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

by टाकुरा न्यूज । इटहरी
साउन १, २०८३
0

इटहरी : गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनःस्थापित...

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान
पर्यावरण

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

by रासस
साउन १, २०८३
0

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा...

पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेज पुल

साउन १, २०८३
मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

मोरङमा खसी खेदाउने क्रममा सडक पार गर्दा टिपरको ठक्करले वृद्धाको मृत्यु

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    931 shares
    Share 372 Tweet 233
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.