Sunday, July 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. सिंह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २४, २०८१
in समाचार
0
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. सिंह
125
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगरस्थित कोशी अस्पतालकोे प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गरिएको छ ।

मेसु डा. चन्द्रभाल झालाई जिम्मेवारीबाट हटाएर सहप्राध्यापक डा. रविनराज सिंहलाई निमित्तको जिम्मेवारी दिइएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बुधबार डा. झालाई पदमुक्त गर्दै डा. सिंहलाई प्रशासनिक तथा आर्थिक अधिकारसहित निमित्त मेसु तोकेका हुन् ।

वरिष्ठ कन्सलटेन्ट सर्जन डा. सिंहले यसअघि पनि कोशी अस्पतालमा निमित्त मेसुको जिम्मेवारी पाएका थिए ।

Tags: #विराटनगरकोशी अस्पतालकोसी अस्पतालडा. रविनराज सिंह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उवासंघ इटहरी निर्वाचन : एक हजार ५४३ मत खस्यो, मतगणना आइतबार मात्रै
FEATURE BREAKING

उवासंघ इटहरी निर्वाचन : एक हजार ५४३ मत खस्यो, मतगणना आइतबार मात्रै

by टाकुरा न्यूज । इटहरी
असार २७, २०८३
0

इटहरी : उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनमा कुल एक हजार ५४३ मत खसेको...

मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु
समाचार

मोरङको बूढीगंगामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार २७, २०८३
0

इटहरी : मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवा चोकस्थित कोशी लोकमार्गमा यात्रुबाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार शनिबार...

जेनजी आन्दोलनमा जलेको विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा

जेनजी आन्दोलनमा जलेको विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा

असार २७, २०८३
खोटाङमा मजदुरीको पैसा माग्ने विषयमा खुकुरी प्रहार गरी हत्या, तीन जना पक्राउ

खोटाङमा मजदुरीको पैसा माग्ने विषयमा खुकुरी प्रहार गरी हत्या, तीन जना पक्राउ

असार २७, २०८३
१०८ धारा र धर्मशालाले रामधुनी मन्दिरमा थपियो नयाँ आकर्षण

१०८ धारा र धर्मशालाले रामधुनी मन्दिरमा थपियो नयाँ आकर्षण

असार २७, २०८३
कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

कोशी अस्पतालको जग्गामा बनेका २६ व्यावसायिक सटर सोमबारदेखि भत्काइने

असार २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उवासंघ इटहरी निर्वाचन : एक हजार ५४३ मत खस्यो, मतगणना आइतबार मात्रै

उवासंघ इटहरी निर्वाचन : एक हजार ५४३ मत खस्यो, मतगणना आइतबार मात्रै

असार २७, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

मोरङको बूढीगंगामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

असार २७, २०८३
जेनजी आन्दोलनमा जलेको विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा

जेनजी आन्दोलनमा जलेको विराटनगर भाटभटेनी १० महिनापछि पुनः सञ्चालनमा

असार २७, २०८३
खोटाङमा मजदुरीको पैसा माग्ने विषयमा खुकुरी प्रहार गरी हत्या, तीन जना पक्राउ

खोटाङमा मजदुरीको पैसा माग्ने विषयमा खुकुरी प्रहार गरी हत्या, तीन जना पक्राउ

असार २७, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    764 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    596 shares
    Share 238 Tweet 149
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    404 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    356 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.