इटहरी : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले अघिल्लो आर्थिक वर्षको बजेटभन्दा करिब एक अर्ब घटीको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ ।
अघिल्लो वर्ष पनि एमालेकै नेतृत्वको सरकारले बजेट सार्वजनिक गरेको थियो ।
पूर्णपाठका लागि यहाँ थिच्नुहोस्



















Discussion about this post