इटहरी : कोशी ब्यारेजमा बिहीबार खसेको बस क्रेनको सहायताले निकालिएको छ । ब्यारेजको ढोका नम्बर ३५ र ३६ का बीचबाट सप्तकोसी नदीमा खसेको बस शुक्रबार दिउँसो निकालिएको हो ।
विराटनगरबाट उदयपुरको गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई बिहीबार साँझ ६ बजेतिर पुलको पर्खाल भत्काउँएर कोसीमा खसेको थियो ।
बसमा सवार यात्रु र चालक तथा सहचालकको सकुशल उद्धार गरिएको थियो ।
यो पनि – कोशी ब्यारेजमा खसेको बसबाट सबै यात्रुको सकुशल उद्धार
यो पनि – कोशी ब्यारेजमा यात्रुबाहक बस खस्यो, घटनास्थलबाट २० जनाको उद्धार














Discussion about this post