आज नेपालमा पछिल्लो दिन यताकै सबैभन्दा बढि नयाँ ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जना सक्रिय सङ्क्रमणमा छन् भने १६८२७ जना भाइरस मुक्त भएका छन् ।















Discussion about this post