गएको पछिल्लो २४ घण्टामा नेपालमा नया थप ६ सय ४१ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या २६ हजार ६ सय ६० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमका अनुसार हालसम्म १७ हजार ३ सय ३५ जना निको भएर घर फर्किसकेका छन्
भने सक्रिय सङ्क्रमण ९ हजार २ सय २१ जना छन् । सङ्क्रमणको वृद्धिसगै कोभिड १९ बाट आज थप २ जनामा मृत्यु भएसगै मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ















Discussion about this post