सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ
इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नस्थित घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...
सुनसरीमा आज थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
थप भएका कोरोना संक्रमितहरुमा हरिनगरका १३ जना पुरुष छन् ।
यस्तै, इटहरी उपमहानगरपालिकाका ४ पुरुष, दुहबीका ३ महिला र ८ पुरुष, रामधुनीका २ पुरुष र बर्जुका १ महिला र ४ पुरुष रहेका
यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ७२ पुगेको छ ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नस्थित घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...
भोजपुर : पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस...
Discussion about this post