झापाको कमल गाउँपालिका २ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ ।
मंगलवार अपरान्ह स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैँलाई अचानक करेन्ट लागेर घाईते भएका रिजालको उपचारको क्रममा मृत्यु भएको हो ।
लाईफ लाईन अस्पताल दमकमा उपचारको लागि लैजादैँ गर्दा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।















Discussion about this post