झापामा खोलाले बगाएर बेपत्ता भएका एक जना बालक मृत फेला परेका छन् ।
सानो माई खोलामा बुधबार बेलुका पौडि खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका राजु भण्डारी मृत फेला परेका हुन् ।
भण्डारीको शव आज बिहान साँढे ६ बजे बगाएको स्थान भन्दा करिव ५० मिटर दक्षिणमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post