धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कार्यरत ४ जना स्वास्थ्यकर्मी, विरामी र कुरुवासहित १२ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ ।
स्वास्थ्यकर्मीमा २ जना स्टाफ नर्स, एक जना सहयोगी र एक जना ल्याबमा कर्मचारी रहेका छन् ।
४ जना कन्ट्याक ट्रेसिङका आधारमा प्रतिष्ठान भित्र स्वाब संकलन गरिएकोमा कोरोना संक्रमण देखिएको हो भने उपचाररत २ जना बिरामी रहेको प्रवक्ता डा।निदेश सापकोटाले बताएका छन् ।
उनीहरुकोएन्फा क्वारेन्टिनमा स्वाब संकलन गरिएको थियो कन्ट्याकट्रेसिङका आधारमा स्वाब संकलन गरी संक्रमितहरूलाइ एन्फा क्वारेन्टाइनमा राखिने भएको छ ।















Discussion about this post