Sunday, November 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा दुर्घटना हुँदा पुरीको मृत्यु भएको घटनामा संलग्न चालक पक्राउ, ट्रकले ठक्कर दिएको पुष्टि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १२, २०८१
in समाचार
0
इटहरीमा अज्ञात सवारी साधनको ठक्करबाट तरहराका पुरीको मृत्यु
345
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा गत आइतबार बिहान भएको दुर्घटनामा संलग्न सवारी साधनको पहिचान भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इटहरी–५ मा अज्ञात सवारी साधनको ठक्करबाट इटहरी २० तरहराका ३९ वर्षीय गणेश पुरीको मृत्यु भएको थियो ।

प्रहरीले घटनामा संलग्नको खोजी गर्ने क्रममा ट्रकले ठक्कर दिएको पुष्टि भएको छ ।

ना ८ ख ६६३२ नम्बरको ट्रकले ठक्कर दिएको पुष्टि भएसँगै चालक मकवानपुरको हेटौँडा १४ बस्ने २७ वर्षीय रञ्जित चौलागाईलाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार चौलागाईलाई सिरहा नरहा गाउँपालिका वडा नं. ३ चोहरवा चोकबाट पक्राउ गरिएको हो ।

ट्रक चालक चौलागाईँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा तत्काल गम्भीर घाइते भएका पुरीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

उपचारको क्रममा बिहान ४ः४५ बजे उनको मृत्यु भएको थियो । उनी महेन्द्र पेट्रोल पम्पमा सुरक्षा गार्डको रूपमा कार्यरत रहेका थिए ।

ड्युटीबाट फर्किने क्रममा तत्काल अज्ञात सवारी साधनले ठक्कर दिएपछि प्रहरीले संलग्नको खोजी गर्ने क्रममा उक्त ट्रकले ठक्कर दिएको पुष्टि भएको प्रहरीको भनाइ छ ।

यो पनि – इटहरीमा अज्ञात सवारी साधनको ठक्करबाट तरहराका पुरीको मृत्यु

Tags: #पक्राउदुर्घटना
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

स्वरसम्राट्को स्मृति : रोशन परियारका कविता र नारायणगोपालका गीत गुञ्जिए
कला साहित्य

स्वरसम्राट्को स्मृति : रोशन परियारका कविता र नारायणगोपालका गीत गुञ्जिए

by टाकुरा न्यूज । इटहरी
मंसिर १३, २०८३
0

इटहरी : स्वरसम्राट् नारायणगोपालको स्मृतिमा आयोजित साहित्यिक तथा सांगीतिक कार्यक्रम ‘नझरेका फूलहरू’मा कवि तथा प्राज्ञ रोशन परियारले आफ्ना आधा दर्जन...

कोशीमा ९० प्रतिशत निजी घर नक्साबिनै, भवन संहिता लागू गर्ने तयारी
FEATURE BREAKING

कोशीमा ९० प्रतिशत निजी घर नक्साबिनै, भवन संहिता लागू गर्ने तयारी

by टाकुरा न्यूज । इटहरी
मंसिर १३, २०८३
0

विराटनगर : कोशी प्रदेशका २७ स्थानीय तहमा राष्ट्रिय भवन निर्माण संहिता कडाइका साथ लागू गरिने भएको छ । सुरक्षित आवास...

विराट मेडिकल कलेजमा राष्ट्रिय शल्यचिकित्सक सम्मेलन

विराट मेडिकल कलेजमा राष्ट्रिय शल्यचिकित्सक सम्मेलन

मंसिर १३, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीमा ब्राउनसुगरको कारोबार, दुई युवतीसहित पाँच जना पक्राउ

मंसिर १३, २०८३
बङ्गुर व्यवसायी संघको अधिवेशन कोशीका किसानद्वारा बहिष्कार, पुनः गर्न माग

बङ्गुर व्यवसायी संघको अधिवेशन कोशीका किसानद्वारा बहिष्कार, पुनः गर्न माग

मंसिर १२, २०८३
तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

तामझाम होइन, आफ्नाे संस्कृतिअनुसार विवाह गर्दैछु : गृहमन्त्री गुरुङ

मंसिर १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

स्वरसम्राट्को स्मृति : रोशन परियारका कविता र नारायणगोपालका गीत गुञ्जिए

स्वरसम्राट्को स्मृति : रोशन परियारका कविता र नारायणगोपालका गीत गुञ्जिए

मंसिर १३, २०८३
कोशीमा ९० प्रतिशत निजी घर नक्साबिनै, भवन संहिता लागू गर्ने तयारी

कोशीमा ९० प्रतिशत निजी घर नक्साबिनै, भवन संहिता लागू गर्ने तयारी

मंसिर १३, २०८३
विराट मेडिकल कलेजमा राष्ट्रिय शल्यचिकित्सक सम्मेलन

विराट मेडिकल कलेजमा राष्ट्रिय शल्यचिकित्सक सम्मेलन

मंसिर १३, २०८३
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

इटहरीमा ब्राउनसुगरको कारोबार, दुई युवतीसहित पाँच जना पक्राउ

मंसिर १३, २०८३

लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1123 shares
    Share 449 Tweet 281
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    342 shares
    Share 137 Tweet 86
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69
  • मोरङमा महिलाको रहस्यमय मृत्यु, घरमा श्रीमान् रगत बान्ता गर्दै भेटिए

    259 shares
    Share 104 Tweet 65

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.