Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २९, २०८१
in समाचार
0
निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलन हुन्छ : मुख्यमन्त्री कार्की
96
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकारले आगामी नीति कार्यक्रम तथा बजेटको तयारी प्रारम्भ गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार प्रदेशका सचिवहहरूलाई नीति कार्यक्रमका प्राथमिकता र बजेटका बारेमा निर्देशन दिएका छन् ।

सचिवहरूलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नीति र कार्यक्रम राम्रो र प्रभावकारी हुनुपर्ने बताए । उनले सरकारले ल्याउने नीति कार्यक्रम एकातिर र बजेट अर्कोतिर हुने प्रवृत्तिलाई अन्त्य गर्न निर्देशन दिए ।

उनले भने, ‘नीति पनि हुन्छ, कार्यक्रम पनि हुन्छ । तर बजेटको तार्तम्य हुँदैन। यस्तो विषयले राम्रो सन्देश जाँदैन । यो तुरुन्तै रोक्नुपर्छ ।’

मुख्यमन्त्री कार्कीले काम कुरो एकातिर जस्तो पनि हुनुभएन, आफ्नो स्रोत साधन र सामर्थ्यले भ्याएसम्म सुस्पष्ट नीति बनाउन निर्देशन दिए । नीति कार्यक्रम बनाउँदा आवधिक योजनालाई पनि अध्ययन गर्न र त्यसका विषयलाई ध्यान दिन पनि उनले जोड दिए ।

अबको नीति कार्यक्रम सडक बाटो र पुलपुलेसो मात्रै होइन मानवीय सूचाङ्कलाई ध्यान दिएर बनाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै उनले स्वरोजगार उद्दमशीलता लगायतका विषयमा पनि ध्यान दिन निर्देशन दिए ।

‘प्रतिनिधि केन्द्रित बजेट होइन अबका नीति कार्यक्रम र बजेट जनतामुखी हुनुपर्छ,’ उनले भने, ‘जनप्रतिनिधिका घर घडेरी र पहुँचवालाकोमा बाटो र सडक जोडिने खालको विकास हुनुहुँदैन।’

प्रदेश सरकार स्थापना भएको सात वर्ष पुगिसकेकोले अब प्रदेश सरकारको स्थायी संरचना बनाउने गरी पनि काम थाल्नको लागि मुख्यमन्त्री कार्कीले निर्देशन दिए ।

उनले भने, ‘प्रदेश संरचना बनेको लामो समय भयो अब यसको स्थायी संरचना बनाउन भौतिक पूर्वाधार मन्त्रालय र सरोकारवाला मन्त्रालयले ध्यान दिएर काम गर्नुपर्छ।’

रोजगार उद्दमशीलता वृद्धि हुने र पर्यटन प्रवर्धन हुने खालका योजना ल्याएर प्रदेशको आर्थिक स्रोत वृद्धि गर्ने तर्फ पनि नीति कार्यक्रमले जोड दिनुपर्ने बताए ।

नीति र बजेट बनाउँदा संघीय सरकारसँग समन्वय गर्न र स्थानीय तहलाई समेत जोड्ने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले लागत साझेदारीका कामहरूले प्रदेशको आम्दानी बढ्ने र सबैले कामको अपनत्त लिने भएकाले यस्ता योजनामा लाग्नुपर्नेमा जोड दिए ।

Tags: कोसी प्रदेशनीति तथा कार्यक्रमहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
विविध

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.