इटहरी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ वृद्धि गरिएको हो।
नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछन्।
निगमले उपलब्ध गराएको विवरणअनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २२ अमेरिकी डलरले घटाइएको छ ।













Discussion about this post