इटहरी : विराट वाङ्मय उत्सव–२०८२ मा प्रसिद्ध कवि जसराज किरातीले सम्भाषण प्रस्तुत गरे ।
बिहीबार विराटनगरको आरोहण गुरुकुलमा किरातीले सम्भाषण प्रस्तुत गर्दा केही विगत सम्झिए, केही जीवनका पाना पल्टाए, केही नेता र राजनीतिक नेतृत्वप्रति असन्तुष्ट बने ।
जीवनभर कविता लेखेका किरातीले घरीघरी गाउँप्रतिको वैमनश्यतासमेत पोखे । जसले दर्शकदीर्घमा बसेका मानिसहरूको ध्यान खिच्यो ।
उनले सम्भाषणमा प्रस्तुत गरेको भिडियो जस्ताको तस्तै हेर्नुहोस् :-














Discussion about this post