हालैको वर्षा र बाढीको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजको २७ नम्बर ढोका क्षतिग्रस्त भएको थियो। उक्त ढोका हाल भारत सरकारको पहलमा मर्मत सम्भार भइरहेको छ।
ब्यारेज क्षेत्रमा बग्ने उच्च बहावले ढोकाको संरचनामा क्षति पुर्याएपछि तत्कालै प्राविधिक टोली परिचालन गरिएको थियो। भारत सरकारले कोशी सम्झौताअनुसार हरेक वर्ष मनसुनअघि र समयमा कोशी ब्यारेजको मर्मत गर्ने गर्छ।
तस्बिर : अजितकुमार झा/रासस














Discussion about this post