गएको २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमण १,१२० जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
यो वृद्धि भएसगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१,६४९ पुगेको छ।
आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले देशभरि १८,१०८ सङ्क्रमित भएको बताएका छन् । तीमध्ये ७,६१५ जना घरमै र १०,४४३ जना संस्थागत आइसोलेशनमा बसेका छन् ।















Discussion about this post