Wednesday, November 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

गाडीको चाबी खोसेको विषयमा मन्त्री हाङ्गामको प्रस्टीकरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८२
in समाचार
0
गाडीको चाबी खोसेको विषयमा मन्त्री हाङ्गामको प्रस्टीकरण
82
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले सचिव शरणकुमार पाण्डे चढेको गाडीको चाबी खोसेको विषयमा प्रस्टीकरण दिएका छन्।

बुधबार ताप्लेजुङ पुगेका मन्त्री हाङ्गामले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त विषयमा प्रष्ट्याएका हुन्।

उनले भने, “पाण्डे सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सहसचिवका रूपमा सरुवा भइसकेका छन्। सरुवा भएपछि पनि उहाँ मुख्यमन्त्री कार्यालयमा रहँदा हाम्रो मन्त्रालयको गाडी, चालक र क्वाटर प्रयोग गर्दै आउनु भएको थियो। मसँग भेट नभएको पनि २०–२५ दिन भइसकेको छ, मन्त्रालयमा सचिवका रूपमा खटिनु भएको छैन।”

उनले गाडीको चाबी बुझाउने कार्य आफूले व्यक्तिगत पूर्वाग्रहका आधारमा नभई सुशासन र जवाफदेहिताको दृष्टिले गरेको दाबी गरे।

“भोलि पत्रकार वा सर्वसाधारणले सोध्दा जवाफ दिनुपर्ने भएकाले मन्त्रालय मातहतका गाडी, चालक र क्वाटरको व्यवस्थापन गर्ने जिम्मेवारीअनुसार चाबी जिन्सी शाखामा बुझाएर मन्त्रालय परिसरमै गाडी राखिएको हो,” मन्त्री हाङ्गामले स्पष्ट पारे।

उनका अनुसार मन्त्रालयमा सेवाको चुस्त, दुरुस्त व्यवस्थापनका लागि निर्देशन दिने काम निरन्तर भइरहेको र कर्मचारीसँग व्यक्तिगत पूर्वाग्रह नरहेको बताए।

Tags: कोसी प्रदेशखगेनसिं हाङगामप्रस्टीकरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक
समाचार

चौदण्डीगढीका ३६४ परिवारलाई भोगाधिकारसहितको जग्गाधनी पुर्जा वितरण

by माधव पोख्रेल
मंसिर ८, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखि जग्गा जोतभोग गर्दै आए पनि जग्गाधनी प्रमाणपुर्जा नपाएका ३६४ जना किसानलाई भोगाधिकारसहितको जग्गाधनी प्रमाणपुर्जा वितरण...

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक
समाचार

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

by माधव पोख्रेल
मंसिर ८, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०७९ देखि हालसम्म चार वर्षको अवधिमा भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण...

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

मंसिर ८, २०८३
मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मंसिर ८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

विद्युतीय तार तोड्दै हात्तीको प्रवेश

मंसिर ८, २०८३
तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

मंसिर ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

चौदण्डीगढीका ३६४ परिवारलाई भोगाधिकारसहितको जग्गाधनी पुर्जा वितरण

मंसिर ८, २०८३
चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

मंसिर ८, २०८३
प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

मंसिर ८, २०८३
मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मंसिर ८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1120 shares
    Share 448 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    391 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.