इटहरी : जेन–जी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी गरिएको छ।
तर भवन जलाउनेहरू कसको निर्देशनमा र किन प्रवेश गरे भन्ने विषय अझै प्रष्ट भएको छैन। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
यसैबीच उपमहानगरले भवनमा तोडफोड गर्नेहरूको भिडिओ सार्वजनिक गरेको छ ।














Discussion about this post