ेसुनसरी भोक्राहा नरसिहं ४ बस्ने नसरुदिन अन्सारीको डेढ बर्षीया छोरीको लडेर मृत्यु भएको छ ।
आज दिउसो सवा १ बजे आफ्नै घर अगाडी रहेको पानी जमेको बाझो खेतबारीमा नाबालिका रबिना खातुन लडी रहेको अवस्थामा फेला परेको र उनलाई तत्काल उपचारार्थ जिल्ला अस्पताल ईनरुवा लैजादै गर्दा बाटोमा मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि घटनास्थल गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।















Discussion about this post