इटहरीमा आज २० जना नया कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
गत १९ गते दिएको स्वाब मध्ये २० जनामा कोरोना पुष्टि भएको इटहरी अस्पतालले जनाएको छ ।
संक्रमित मध्ये इटहरी १ मा २ जना, इटहरी ८ मा २ जना, इटहरी ११ मा ६ जना, इटहरी १२ मा ७ जनामा कोरोना पुष्टि भएको हो । यो वुद्धि सँगै इटहरीमा कोरोना संक्रमतिको कुल संख्या २ सय ६८ जना पुगेको छ ।















Discussion about this post