गएको २४ घण्टामा नेपालमा १,४५४ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
शुक्रवारको यो वृद्धिसगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितहरुको कुल सङ्ख्या ५१,९१९ पुगेको छ । यसमध्ये निको हुनेको सङ्ख्या ३६,६७२ पुगेको छ। अहिले नेपालमा १४,९२१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
भने ६,६३४ घरमै छन् र बाँकी ८,२९१ जना संस्थागत आइसोलेशनमा बसेका मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।















Discussion about this post