Monday, October 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

धरानमा इन्टर मेडिकल कलेज मिट ‘साइन्याप्स २०२६’को तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २२, २०८२
in विविध, समाचार
0
धरानमा इन्टर मेडिकल कलेज मिट ‘साइन्याप्स २०२६’को तयारी
68
SHARES
Share on FacebookShare on Twitter

धरान : देशभरका विभिन्न मेडिकल कलेजमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थी तथा चिकित्सकहरू सहभागी हुने अल नेपाल इन्टर मेडिकल कलेज मिट ‘साइन्याप्स २०२६’ आगामी माघ १६ गतेदेखि धरानमा आयोजना हुने भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजनामा तथा विद्यार्थी कल्याण समाजको निगरानीमा हुने यो कार्यक्रम माघ १६ देखि २४ गतेसम्म (जनवरी ३० देखि फेब्रुअरी ७) सञ्चालन हुनेछ।

नौ दिनसम्म चल्ने कार्यक्रममा खेलकुद, साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू समेटिनेछन्।

आयोजक समिति तथा विद्यार्थी कल्याण समाजका सदस्य एवम् एमबीबीएस चौथो वर्षका विद्यार्थी सन्दीप बिकका अनुसार साइन्याप्स २०२६ मेडिकल साइन्सका विद्यार्थीहरूबीच हालसम्मकै सबैभन्दा वृहत् इन्टर मेडिकल कलेज मिट हुनेछ।

बिकका अनुसार सन् २००६ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको साइन्याप्स कोरोना महामारी तथा अन्य विविध कारणले सन् २०१९ पछि नियमित हुन सकेको थिएन।

करिब आठ वर्षपछि पुनः आयोजना हुन लागेको साइन्याप्स २०२६ को उद्देश्य मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्यार्थीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन गर्नु र प्रतिभा उजागर गर्नु रहेको आयोजकले जनाएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन माघ १६ गते बिहान आयोजना हुने वाकाथनबाट गरिनेछ, जसमा प्रतिष्ठान तथा अन्य मेडिकल कलेजका पदाधिकारी, फ्याकल्टी, चिकित्सक र विद्यार्थीहरूको सहभागिता रहनेछ।

खेलकुद अन्तर्गत फुटबल, फुटसल, क्रिकेट, क्रिक्सल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, लन टेनिस, क्यारम बोर्ड, चेस, जिम, एथलेटिक्स तथा मोबाइल र कम्प्युटर गेमका छुट्टाछुट्टै प्रतियोगिता हुनेछन्।

त्यस्तै साहित्यिक विधामा क्विज, स्पेलिङ बी, वक्तृत्वकला, वादविवाद, फोटोग्राफी, कविता, लघुकथा लेखन, स्केचिङ तथा पेन्टिङ प्रतियोगिता आयोजना गरिनेछ।

हरेक दिन सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू समेत सञ्चालन हुनेछन्।

सांस्कृतिक कार्यक्रम अन्तर्गत र्‍याम्प वाक शो, भजन आराधना, अन्तरकलेज गायन तथा नृत्य प्रतियोगिता, आकाशवाणी (फ्लाइङ ल्यान्टर्न शो), ओपन माइक शो, डीजे नाइट तथा युट्युब सेन्सेसन कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सांगीतिक कन्सर्ट आयोजना गरिनेछ।

Tags: #धरान#वीपी प्रतिष्ठानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसन्दीप बिक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे
समाचार

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८३
0

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था...

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद
समाचार

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

by मनाेज अधिकारी
कार्तिक ९, २०८३
0

इटहरी : सुनसरीको इटहरीमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट...

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाका किसान धानबाली जोगाउने चटारोमा, हात्तीको जोखिम

कार्तिक ९, २०८३
सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

सप्तकोशीमा पानीबोट दुर्घटना, तीन जनाको मृत्यु, तीन बेपत्ता

कार्तिक ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा एक युवाले दुईजनमाथि खुकुरी प्रहार गरे

दसैँ मनाउन घर आएका सैनिकद्वारा ससुरालीमा खुकुरी प्रहार

कार्तिक ९, २०८३
इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

इटहरीमा लागूऔषध बिक्री–वितरण गरेको आरोपमा तीन जना पक्राउ, मोटरसाइकल र सफारी बरामद

कार्तिक ९, २०८३
इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

इलाममा बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु

कार्तिक ९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

सुनसरीमा बोराभित्र पुरुषको शव फेला

कार्तिक ९, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    840 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    641 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    511 shares
    Share 204 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    284 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.