धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजीनामा दिएका छन् ।
उनले आइतवार साँझ धरान उपमहानगर कार्यालयमा उपमेयर आइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीबाट सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवारी दिने निश्चित भएसँगै साम्पाङले राजीनामा बुझाएका हुन् ।
उनले राजीनामा दिएसँगै उपमेयर बेघाले स्वीकृत गरेका छन् ।














Discussion about this post